चितवन विशेष

पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध

Banner

चितवन, भदौ १५–

पहिरो खसेर नारायणगढमुग्लिन सडक खण्ड दुईतर्फी बन्द भएको छ । वर्षातको कारण भरतपुर महानगरपालिका-२९ केराबारीमा बिहान करिब साढे २ बजेतिर पहिरो झरेपछी बाटो बन्द भएको हो ।

बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>