चितवन विशेष

माडीबासी र निकुञ्जको द्धन्द निर्वाचन अगावै समाप्त पार्छुः वन मन्त्री यादव

Banner

चितवन,भदौं ८-

वनमन्त्री प्रदीप यादवले चितवन माडीको विकासका लागि वन मन्त्रालय बाधक नबन्ने बताएका छन् । बुधबार हुलाकी राजमार्गअन्तर्गत चितवनको माडी नगरपालिका रतनी पुलको उद्घाटन गर्दै उनले माडीबासी र निकुञ्जको द्धन्द निर्वाचन अगावै समाप्त पार्ने बताए ।

उनले भने,‘माडीमा इआइए गर्न बाँकी पुलको काम चार दिनभित्र गर्छु,अव कुनै अवरोध हुने छैन ।’ सोही कार्यक्रममा उनले भौतिक पूर्वाधार मन्त्रीलाई भने,‘म अवरोध हटाउँदै जान्छु तपाई बिकास गर्दै जानुहोस् ।’ आज (बुधाबार) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न शिलान्यास र उद्घाटन कार्यक्रमका लागि मन्त्री यादव माडी पुगेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>