कालिका

चितवन प्रहरीले सालको गोलिया फेला पारी वनलाई बुझायो

Banner

निरुता विक

चितवन,साउन ३१-

चितवनको कालिका नगरपालिकामा प्रहरीले सालको गोलिया फेला पारेर सामुदायीक वनलाई बुझाएको छ । आज (मंगलबार) २ः०५ बजेको समयमा कालिका नगरपालिका ६ बाग्लुङ टोलस्थित बाटोको छेउमा प्रहरीले सालको गोलिया फेला पारेको हो । प्रहरी चौकी खोलेसिमलबाट खटिएको टोलीले ४ थान सालको गोलिया फेला पारेर उदयपुर सामुदायीक वनलाई जिम्मा लगाएको छ । सालको गोलिया ल्याउनेको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>