चितवन विशेष
नारायणी अनलाइनका प्रधानसम्पादक चौधरी पुरस्कृत
०

चितवन, साउन २८-
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) केन्द्रीय समितिले नारायणी अनलाइनका प्रधान सम्पादक राजु चौधरीलाई पुरस्कृत गरेको छ ।
संस्थाको २३ औँ स्थापना दिवसको अवसर पारेर केन्द्रीय समितिले शुक्रबार काठमाडौँमा पुरस्कृत गरेको हो ।
चितवनबाट कान्तिपुर टेलिभिजनमा समेत रिपोटिङ गर्ने चौधरी फोनिज चितवनका संस्थापक हुन् भने फोनिज केन्द्रीय समितिका निवर्तमान कार्यसमिति सदस्य हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























