चितवन विशेष

फोनिजको स्थापना दिवसमा चितवनका दुई पत्रकार सम्मानित

Banner

चितवन, साउन २८-

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनले दुई जना पत्रकारलाई सम्मान गरेको छ ।

शुक्रबार फोनिजले २३ औं स्थापना दिवसको अवसरमा फोनिज चितवनका निवर्तमान अध्यक्ष सन्दिप श्रेष्ठ र कालिका एफ.एमकी संचारकर्मी आशिका थापामगरलाई सम्मान गरेको हो ।

श्रेष्ठलाई संस्थाको निवर्तमान र संस्थाप्रति पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । थापामगरलार्ई विगत एक दशकदेखि संचार क्षेत्रमा रहेर पु¥र्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>