चितवन विशेष

चितवनमा आज एकै दिन १८ नयाँ संक्रमित थपिए, कति छ सक्रिय संक्रमितको संख्या ?

Banner

चितवन, साउन २७-

चितवनमा आज एकै दिन १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार ५५ जनाको पिसियार तथा १३ जनाको एन्टिजेन परिक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा भरतपुर माहानगरपालिकाका ११, खैरहनी नगरपालिकाका चार र इच्छाकामना गाउँपालिकाका तीन जना रहेका छन् । आज १८ जना नयाँ संक्रमित थपिए सँगै चितवनमा सक्रिय संक्रमितको संख्या १०० पुगेको छ । जसमध्य हाम आइसोलेसनमा ९३ र विभिन्न अस्पतालको आइसोलेसनमा ७ जना रहेका छन् । त्यस्तै आज १६ जना संक्रमण मुक्त भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>