कालिका

नेपाल नगरपालिका संघ बागमती प्रदेशको सह-संयोजकमा बिनोद रेग्मी निर्वाचित

Banner

चितवन,साउन ८-

वागमती प्रदेश स्तरीय नेपाल नगरपालिका संघको सह– संयोजकमा चितवनको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी निर्वाचित हुनुभएको छ । काठमाडौमा सम्पन्न संघको छैटौं अधिवेशनले रेग्मीलाई सह–संयोजकमा चयन गरेको हो ।

लामो समय देखि राजनीतिमा क्रियाशिल रेग्मी एमालेका जिल्ला कमिटी सदस्य तथा कालिका नगर कमिटी इन्चार्ज समेत हुनुहुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>