चितवन विशेष

माडीमा एक पुरुषको शव फेला

Banner

चितवन, साउन ६-

चितवनको माडीमा एक पुरुषको शव फेला परेको छ । माडी नगरपालिका वडा नम्वर ४ स्थित स्थानीयको खेतमा घोप्टो परेको अवस्थामा ३५ बर्षीय शम्भु महतोको शव फेला परेको हो । शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको छ । शरीरमा कुनै संकास्पद चोटपटक नरहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>