चितवन विशेष
डा. गौतम माथि हमला प्रयास: दोषी उपर छानबिन गर्न चिकित्सक संघको माग
०

चितवन, असार २४-
नेपाल चिकित्सक संघ चितवन शाखाले चिकित्सक हमला प्रयास घटनाका दोषी माथि छानबिन गर्न आग्रह गरेको छ ।
आज (शुक्रबार) एक विज्ञेप्ती जारी गरी संघले चितवन स्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा। देजकुमार गौतम माथि भएको आक्रमण प्रयासको छानबिन गर्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई अनुरोध गरेको हो ।
असार २३ गते दिउसो ३ः३० बजे अस्पताल हाताभित्र पसेका केही व्यक्तिहरुले डा। गौतमलाई उनकै कार्यकक्षमा आक्रमण गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























