चितवन विशेष

माडीमा हात्ती धपाउन मकैबारीमा गएका बोटेलाई हात्तीले आक्रमण गरेपछि..

Banner

चितवन,असार २२-

चितवनको माडिमा गएराती जंगली हात्तीले आक्रमण गर्दा एक जना घाइते भएका छन । माडी नगरपालिका ९ कृष्णनगरका ५३ बर्षका मंगल बोटेलाई आफ्नो मकै बारिमा आएको हात्ती थपाउने क्रममा गएराती ११ बजे हात्तीले आक्रमण गरेको हो। उनको बघौडा अस्पतालमा उपचार पछि घर पठाइएको छ । अहिले हात्ती जङ्गल तर्फ गएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>