खैरहनी

चितवनमा यसरी मनाइयो धान दिवस (फोटो फिचर)

Banner

चितवन, असार १५-

चितवनको खैरहनीमा विभिन्न कार्यक्रम गरि राष्ट्रिय धान दिवस मनाएको छ । कृषि ज्ञान केन्द्र तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनको आयोजनामा खौरहनी नगरपनलिका-१३ बैरियाले १९ औँ राष्ट्रिय धान दिवस मनाएको हो । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले मेसीनबाट धान रोप्दै धान दिवसको शुभारम्भ गरेका हुन् ।

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>