इच्छकामना
नारायणगढ मुग्लिन सडकखण्डःनाम्से खोलामा पहिरो,सडक एकतर्फी संचालनमा
०

चितवन,जेठ ३१-
नारायणगढ मुग्लिन सडकखण्डको नाम्से खोलामा पहिरो खसेको छ । राती खसेके पहिरो पन्छाएर अहिले सडक एकतर्फी संचालनमा आएको चितवन प्रहरीले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























