इच्छकामना
चितवनमा स्कार्पियोले मोटरसाइकललाई ठक्कर दियो
०

चितवन,जेठ २९-
पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४, कुरिनटारमा आइतबार काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको बा १३ च २८५२ नम्बरको स्कर्पियोले ठक्कर दिएको ना ५७ प ३७०२ नम्बरको पल्सर मोटरसाइकल । घाइते मोटरसाइकल चालकलाई उपचारका लागि ट्रमा सेन्टर कुरिनटार पठाइएको छ । स्कर्पियो र चालक कुरिनटार प्रहरीको नियन्त्रणमा रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























