चितवन विशेष

जिसस चितवनमा राप्ती नगरपालिकाबाट सदस्यमा जिम्बाले स्वतन्त्र उम्मेदवारी दिने

Banner

चितवन,जेठ २९-

यही जेठ ३१ गते हुन गइ रहेको जिल्ला समन्वय समितिको चुनावमा राप्तीबाट सदस्यमा अशोक जिम्बाले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । स्थानिय तहको चुनावमा राप्ती १२ मा कांग्रेसको तर्फबाट वडा सदस्य निर्बाचित जिम्बालाई राप्ती नगरपालिकाका उपप्रमुख देबेन्द्र लामाले समर्थन गर्ने भएका छन् ।

अहिले राप्ती नगरबाट गठबन्धनको भागमा सदस्य नपरेपछि वडा सदस्य जिम्बाले जिल्ला समन्वय समितिको चुनावमा सदस्यका लागी स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेका हुन् । एमालेबाट राप्तीमा गुनु बिकको नाम समेत चर्चामा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>