चितवन विशेष

चितवनको राप्तीमा लागूऔषधसहित युवक पक्राउ

Banner

चितवन,जेठ २६-

चितवनमा लागूऔषधसहित एक युवक पक्राउ भएका छन् । इलाका प्रहरी कार्यालय भण्डाराको प्रहरी टोलीले बिहीबार बेलुकी ५ बजेको समयमा राप्ती ५ भण्डाराबाट राप्ती १, नयाँबस्तीका एकराज तामाङलाई पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा सादा पोसाकमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा जिको साथबाट नाइट्राभेट ६०० ट्याबलेट, फेनेरागन ४९ पिस, नुरफिन ४९ पिस र डाइजेपाम ४९ पिस लागूऔषध फेला पारी जिल्ला अदालत चितवनमा पेश गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>