इच्छकामना
नारायणगढ-मुग्लिन सडकमा सुख्खा पहिरोले बोलेरो पुरियो,सडक अबरुद्ध
०

चितवन,जेठ १४-
नारायणगढ–मुग्लिन सडकखण्डमा सुख्खा पहिरो खसेको छ । आज (शनिवार) इच्छाकामना गाँउपालिका ६ नाग्दी खोला नजिकै सुख्खा पहिरो खसेको हो । पहिरोमा बोलेरो गाडी पुरिएको र केही घाइते भएको प्रहरीले जनाएको छ । सडक दुईतर्फी अबरुद्ध छ । घाइतेलाई उपचारका लागि भरतपुर ल्याइएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
फाइल तस्विर
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























