चितवन विशेष
चितवनका कवि खड्काको कविता ‘आमाको तस्विर’ कक्षा ९ को नेपाली किताबमा समावेश
०

चितवन, जेठ १३-
चितवनका कवि भुपिन खड्काको कविता यस वर्ष कक्षा ९ को नेपाली किताबमा समावेस गरिएको छ । कवि खड्काको नेमाली मन छुने कविता ‘आमाको तस्विर’ कक्षा ९ को नेपाली किताबमा समावेश गरिएको हो ।
उक्त कविता सन् २०१२ मा भूपिनले अमेरिका बस्दा लेखेका हुन् । हाल सम्म भूपेनले तीन वटा कविता संग्रह बजारमा ल्याइसकेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























