कालिका

कालिका ७ को वडाध्यक्षमा नेपाली काँग्रेसका मोक्तान बिजयी

Banner

चितवन,जेठ ४-

कालिका नगरपालिका ७ को वडा अध्यक्षमा कमलराज मोक्तान र सदस्यहरु भने सबै एमालेका बिजयी भएका छन । मोक्तानले १२७४ प्राप्त गरेभने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भोजराम थपलियाले १२४० मत प्राप्त गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>