कालिका

चितवनको कालिका नगरपालिकामा एमालेको अग्रता

Banner

चितवन,जेठ ४-

कालिकाको मेयरमा एमालेले गठबन्धनलाई १२० मतले पछी पारेको छ । एमालेका बिनोद रेग्मीले गठबन्धन अन्तर्गत काङ्ग्रेसका शिवराम केसीलाई पछी पार्दै मतान्तर बढाएका हुन । उपमेयरमा पनि गठबन्धनकि सबिता लामा भन्दा एमालेको अग्रता रहेको छ । उपमेयरमा एमालेकि बिमला लामाको ८७० मतले अगाडि छ । अब कालिकाको १७२७ मत गणना गर्न बाकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>