चितवन विशेष

चितवनको माडी ६ को वडाध्यक्षमा एमालेका दिपेन्द्र पौडेल विजयी

Banner

चितवन,जेठ ३-

चितवनको माडीमा नेकपा एमालेले खाता खोलेको छ । एमालेबाट उम्मेदवार बनेका दिपेन्द्र पौडेल वडा अध्यक्षमा विजयी भएका छन् । उनले गठबन्धनका उम्मेदवारलाई पराजित गरेका हुन् । औपचारिक घोषणा हुन भने बाँकी छ । माडी नगरपालिकाको प्रमुखमा नेकपा एमालेको अग्रता कायमै छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>