इच्छकामना

चितवनको इच्छाकामनामा-५ मा एमालेको प्यानलै विजयी,अध्यक्षमा शेरचन निर्वाचित

Banner

चितवन,जेठ ३-

चितवनको इच्छाकामना गाँउपालिका ५ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । एमाले उम्मेदवार तेजबहादुर शेरचनले ७ सय ५२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेदवार जितबहादुर थापाले ३ सय ८४ मत प्राप्त गर्नुभयो भने सत्ता गठबन्धनका मोदराज सिलवालले २ सय १३ मत प्राप्त गर्नुभयो । इच्छाकामना गाँउपालिकाको अध्यक्षमा एमालेका दानबहादुर गुरुङ र उपाध्यक्षमा गठबन्धनका तर्फबाट माओवादीका प्रताप गुरुङले अग्रता लिइरहनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>