कालिका

चितवनको कालिका ३ को अध्यक्षमा माओवादी केन्द्रका विरेन्द्र तामाङ विजयी

Banner

चितवन,जेठ २-

कालिका नगरपालिका वडा न. ३ को अध्यक्षमा गठबन्धनका तर्फबाट (माओबादी केन्द्र)का बिरेन्द्र तामाङको प्यानलै बिजयी भएका छन । उनले १०५२ मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी एमालेका हरिप्रसाद अधिकारीले ८९२ मत प्राप्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>