चितवन विशेष

चितवन माडी-९ को अध्यक्षमा माआवादी केन्द्रका घनश्याम दवाडी विजयी

Banner

चितवन,जेठ १-

माडी नगरपालिका वडा नं. ९ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का घनश्याम दवाडी निर्वाचित हुनुभएको छ । १०१८ मतका साथ दवाडी वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँ यसअघि सोही वडाको निर्वाचित वडा सदस्य हुनुहुन्थ्यो । उहाँको निकटतम् प्रतिद्वन्दी नेकपा एमाले नेता एवं पूर्व वडाध्यक्ष शिवहरि सुवेदीले ५०८ मत पाउनुभयो भने राप्रपाका उम्मेदवार कुल बहादुर दुराले ४६९ मत ल्याउनुभयो ।
सो वडामा पाँच दलीय गठबन्धनबाटै महिला सदस्यमा काँग्रेसकी बिना थापा, दलित सदस्यमा माओवादी केन्द्रका हरिमाया बि.क. र खुल्ला सदस्यमा नेपाली काँग्रेसका नारायणदत्त अधिकारी र मोहन सिंह स्याङतान निर्वाचित हुनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>