चितवन विशेष

चितवनको राप्ती-६ मा एमालेका जल्लु महतो थारु विजयी

Banner

चितवन,जेठ १-

चितवनको राप्ती नगरपालिका ६ को अध्यक्षमा जल्लु महतो थारु १८ सय १६ मत ल्याएर विजयी भएका छन । वडा सदस्यमा एमालेका ममिता कुँवरले १७ सय ५८, राजकुमार तामाङले १६ सय ५३, सहदेव सेढाइले १४ सय ७७ र दलित महिला सदस्य गुनु विकले १७ सय ५२ मत ल्याएर विजयी भए ।

एउटा वडाको मतगणना सकिंदा राप्तीको मेयरमा एमालेका गोविन्द कँडेलले १५ सय ३२, गठबन्धनबाट नेकपा एसका शमशेर लामाले १२ सय ७८ मत प्राप्त गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>