कालिका

चितवनको कालिका नगरपालिकाको प्रारम्भिक मतगणनाः गठबन्धनका केसीको अग्रता

Banner

चितवन,बैशाख ३१-

चितवनको कालिका नगरपालिका वडा नं.१ को मतगणनाको प्रारम्भिक नतिजा अनुसार पाँच दलिय गठबन्धनले अग्रता लिएको छ । १ सय मतगणना हुँदा प्रमुख पदमा काँग्रेसका शिवराम केसीको ४३ र एमालेका बिनोद रेग्मीले ३९ मत प्राप्त गरेका छन । त्यस्तै उपप्रमुखमा माओबादी केन्द्रकी सबिता लामाले ४३ र एमालेकी बिमला लामाले ३४ मत प्राप्त गरेकी छन । त्यस्तै वडा नं.१ को अध्यक्षमा नेपाली काङ्ग्रेसका सन्तबिर स्याङ्तानले ५२ र एमालेका बुद्धि बोम्जनले ३९ मत प्राप्त गरेका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>