देश/प्रदेश

हेटौंडामा नेकपा समाजवादीको तर्फबाट मेयरको उम्मेदवार भुर्तेल एमाले प्रवेश

Banner

हेटौँडा, वैशाख २७-

नेकपा समाजवादीको तर्फबाट हेटौँडा उपमहानगरपालिकाको मेयरका उम्मेद्वार रोमनाथ भुर्तेल नेकपा एमाले प्रवेश गरेका छन् ।

उनले आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका मेयर पदका उम्मेद्वार अनन्तप्रसाद पौडेललाई समर्थन गर्दै आफ्नो उम्मेद्वारी फिर्ता लिएको बताएका हुन् ।
भुर्तेलले नेकपा एमालेलेनै देशको समृद्धिको नेतृत्व गर्ने र नगरको विकासको लागि एमालेनै आवश्यक रहेको भन्दै पार्टी प्रवेश गरेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>