कालिका

चितवनको कालिका नगरपालिकामा एमालेको जनसभा,बादलसहितका नेताले सम्बोधन गर्ने

Banner

चितवन,बैशाख २७-

नेकपा एमालेले आज कालिकाको पदमपुरमा गर्ने जनसभाको तयारी पुरा भएको छ । कालिकाको ११ वटै वडाबाट आउने बाजागाजा सहितको ¥यालीले नगरको विभिन्न भाग परिक्रमा गरि दिउसो २ बजे पदमपुरको भिमोदय माबीमा पुगि सभामा परिणत हुने छ ।

एमालेले आजको सभालाई शक्तिप्रदर्शनको रुपमा लिएको छ । सो बृहत सभामा एमाले उपाध्यक्ष रामबहादुर थापा बादल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले कालिका नगर कमिटीका सचिव शुदर्शन अधिकारीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>