चितवन विशेष

चितवनको राप्तीमा नेकपा एसका उम्मेदवारद्धारा एमालेलाई समर्थन

Banner

चितवन,बैशाख २१-

गठबन्धनको सहमति अनुसार नेपाली कांग्रेसले आफूलाई समर्थन नगरी बेग्लै उम्मेदवारी दिएपछि राप्ती नगरपालिका वडा नम्बर १ का नेकपा एकीकृत समाजवादीका उम्मेदवारले एमाले उम्मेदवारलाई साथ दिएका छन् ।

राप्ती नगरपालिका वडा नम्बर १ का नेकपा एसका वडाध्यक्ष उम्मेदवार चिरञ्जीवी पाठकले बुधवार एमालेका उम्मेदवार सिद्धिलाल स्याङतानलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी हापेका हुन् । उनले गठबन्धनको मूल्य मान्यताविपरीत कांग्रेसले नेकपा एससँगको तालमेललाई धोखा दिएको भन्दै सूर्यमा मतदान गर्न आग्रह गर्दै विज्ञप्ति जारी गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>