Breaking News
नवलपुरको हुप्सेकोटमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप
०

गैंडाकोट, वैशाख २१–
नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप भएको छ ।
झडपमा परि दुवैतर्फका ६ जना घाइते भएको र चार जनालाई उपचारको लागि चितवनको भरतपुर रिफर गरिएको नवलपुर प्रहरीले जनाएको छ । चुनाव प्रचारमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी देवी पाण्डेले प्रयोग गरेको गाडीसमेत तोडफोड भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























