चितवन विशेष
अनेमसंघ नगर कमिटी अध्यक्ष घिमिरेबाट रत्ननगरको उपमेयरमा स्वतन्त्र उमेदवारी दर्ता
०

चितवन, वैशाख १२-
नेकपा एमाले अनेमसंघ रत्ननगर नगर कमिटी अध्यक्ष वीरञ्जना घिमिरे सापकोटाले रत्ननगर नगरपालिकाको उपमेयरमा स्वतन्त्रबाट उमेदवारी दर्ता गरेकी छन् ।
उनले रत्ननगर वडा नं १३ मा वडाध्यक्षको टिकटको लागि लविङ गरेकी थिइन् । । वडाध्यक्षको टिकट नपाएपछि उनले रत्ननगर नगरपालिकाको उपमेयरमा उमेदवारी दर्ता गरेकी छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























