कालिका

कालिकाको मेयरमा कांग्रेसको उम्मेद्वार शिवराम केसी

Banner

चितवन, वैशाख १२–

नेपाली कांग्रेसले कालिका नगरपालिकाको मेयर पदमा केसीलाई उठाउने भएको छ ।

पोल्ट्री व्यवसायी समेत रहेका केसी लोकप्रिय मानिन्छन् । सबैसंग राम्रो छबी बनाएका केसीलाई अन्ततः कांग्रेसले मेयरको उम्मेद्वार बनाउने निर्णय गरेको हो ।

केसीको भिडन्त अब एमालेका विनोद रेग्मीसंग हुने भएको छ । रेग्मी यसअघि वडा अध्यक्ष थिए । उनले वडाबाट राजीनामा दिएर मेयरमा चुनाव लड्न लागेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>