खैरहनी

खैरहनीको मेयरमा कांग्रेसको उम्मेद्वार शशी खनियाँ

Banner

चितवन, वैशाख १२–

नेपाली कांग्रेसले खैरहनी नगरपालिकाको मेयर पदमा शशी खनियाँलाई उठाउने भएको छ ।

नेपाली कांग्रेस पूर्व नगरसभापति समेत रहेका खनियाँलाई मेयरको उम्मेद्वार बनाउने निर्णय गरेको हो । उनी यसअघि नगरसभापति पदमा पराजित भएका थिए ।

खनियाँको भिडन्त अब एमालेका लालमणि चौधरीसंग हुने भएको छ । चौधरीले हालै मेयरबाट राजीनामा दिएर पुनः चुनावी मैदानमा उत्रिएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>