खैरहनी

खैरहनीमा पहिलो दिन मेयर र उपमेयरमा उम्मेद्वारी नै परेन

Banner

चितवन, वैशाख ११–

पूर्वीचितवनको खैरहनी नगरपालिकामो आइतबार पहिलो दिन मेयर र उपमेयरमा कसैको पनि उम्मेद्वारी परेन । सत्तागठबन्धन दल र विपक्षी (एमाले)ले उम्मेद्वारी दर्ता नगरेपछि अन्य कसैको पनि पहिलो दिन उम्मेद्वारी परेन ।

नगरको वडा नंं.८ को अध्यक्षमा स्वतन्त्र रुपमा टेकबहादुर क्षेत्रीले मात्रै उम्मेद्वारी दर्ता गराएको निर्वाचन अधिकृत सरस्वती पौडेलले जानकारी दिइन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>