कालिका

कालिका नगरपालिका-३ मा एमाले उम्मेदवार हरिप्रसाद अधिकारी

Banner

चितवन,बैशाख ११-

चितवनको कालिका नगरपालिका ३ मा एमालेको तर्फबाट हरिप्रसाद अधिकारी उम्मेदवार बन्नुभएको छ । २०५३ सालदेखि पार्टीमा सक्रिय अधिकारी वडामा लोकप्रिय हुनुहुन्छ । यस्तै वडाको महिला सदस्यमा धनमाया प्रजा,दलित महिला सदस्यमा सकुन्तोला सोनार,खुल्ला सदस्यमा सुकराम महतो र बिरबहादुर पाख्रिन उम्मेदवार बन्नुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>