खैरहनी

नेकपा एमालेबाट खैरहनी नगरपालिकाको मेयर उम्मेदवारमा लालमणि चौधरी

Banner

चितवन,बैशाख ११-

चितवनको खैरहनी नगरपालिकामा नेकपा एमालेले पुनः लालमणि चौधरीलाई उम्मेदवार बनाउने भएको छ । चौधरी यसअघि पनि मेयर भएर काम गरिसकेका छन् । खैरहनीमा कविता उप्रेतीलाई उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको एमाले स्रोतले जनाएको छ ।

मेयरक उम्मेद्वार लालमणिले पूर्व गाविस अध्यक्ष, लोथर राप्ती ड्याक निर्माण समिति कोषाध्यक्ष लगायतका विभिन्न क्षेत्रमा रहेर काम गरिसकेका छन् । उनकै कार्यकालमा खैरहनी नगरपालिकाले तीन बर्षमा चारबटा उत्कृष्ट नगरको पुरस्कार प्राप्त गरको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>