कालिका

नेकपा एमालेबाट कालिकाको मेयर उम्मेदवार विनोद रेग्मी

Banner

चितवन,बैशाख ११-

नेकपा एमालेले चितवनको कालिका नगरपालिकामा विनोद रेग्मीलाई मेयरको उम्मेद्वार बनाउने निर्णय गरेको छ । रेग्मी यसअघि वडा नम्वर ६ का वडाध्यक्ष थिए । यस्तै उपमेयरमा विमला लामालाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>