चितवन विशेष

नेकपा एमालेबाट राप्तीको मेयर उम्मेदवार गोविन्दप्रसाद कँडेल

Banner

चितवन,बैशाख ११-

नेकपा एमालेले राप्ती नगरपालिकाको मेयरमा गोविन्दप्रसाद कँडेललाई उम्मेदवार बनाउने भएको छ । नेकपा एमाले बागमती प्रदेश कमिटीको निर्णय अनुसार मेयरको उम्मेदवार कँडेललाई बनाउने भएको हो । त्यस्तै कमिटीले उपमेयरमा मेनुका पाठकलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

वडाध्यक्ष र वडा सदस्यहरुको टुङ्गो आज (आइतबार) बस्ने बैठकले लगाउने राप्ती नगरपालिकाका चुनावी कमाण्डर पूर्वमन्त्री दावादोर्जे लामाले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>