देश/प्रदेश

जनकपुर उपमहानगरपालिका जसपालाईः आज कांग्रेसले सामूहिक राजीनामा दिने

Banner

जनकपुर, वैशाख ९-

जनकपुर उपमहानगरपालिका जसपालाई दिएपछि नेपाली कांग्रेसका नेताहरुले आज सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।

सत्ता गठबन्धनले गरेको भागबण्डामा जसपालाई उपमहानगरपालिका दिएपछि नेताहरुले सामूहिक राजीनामा दिने लागेका हुन् । नगर सभापति साह नेता विमलेन्द्र निधिले समेत सत्ता गठबन्धनले जनकपुरधामका मेयर जसपालाई दिएको निर्णयमा असन्तुष्टि जनाइरहेका छन् । त्यस्तै नेता निधिकै सल्लाहमा सभापति साह लगायतका नेताहरु राजीनामा दिन लागेको स्रोतको दाबी छ ।

उनीहरुले दिउँसो दुई बजे पत्रकार सम्मेलनमार्फत राजीनामा घोषणा गर्दैछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>