देश/प्रदेश
राप्रपाले आज चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गर्दै
०

काठमाडौँ, वैशाख ७–
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आसन्न स्थानीय चुनावलाई लक्षित गर्दै आज (बुधबार) चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दैछ ।
आज दिउँसो २ बजे पार्टी कार्यालय धुम्बाराहीबाट प्रतिबद्धता पत्र सार्वजनिक गर्न लागिएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।
सो प्रतिवद्धता पत्र अध्यक्ष राजेन्द्र लिङ्देनले सार्वजनिक गर्ने कार्यक्रम छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























