देश/प्रदेश

सल्यानमा सत्ता गठबन्धन भाँडियो, एक्लाएक्लै निर्वाचनमा जाने

Banner

काठमाडौं,बैशाख ४-

सल्यानमा सत्तारुढ दलहरुबीच हुने भनिएको गठबन्धन भाँडिएको छ । दलहरूका आ–आफ्नै दाबी र अडानका कारण सहमति नजुटेपछि एक्लाएक्लै चुनावमा जाने निर्णय नै भएको छ । नेपाली काँग्रेस सल्यानका पार्टी सभापति केशबहादुर विष्टको अध्यक्षतामा आइतबार बसेको बैठकले एक्लाएक्लै चुनावमा जाने निर्णय गरेको हो । विष्टले भने, ‘गठबन्धन दलका तर्फबाट पालिकास्तरको बाँडफाँडका विषयमा सहमति गर्न कठिनाई भएकाले निर्वाचनमा मैत्रिपूर्ण र स्वछ प्रतिस्पर्धासहित चुनावमा जाने निर्णय गरियो।’

बैठकमा तीनवटै दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>