देश/प्रदेश

पशुपति धर्मशालाः प्रवेश गर्न खोज्दा बतास समूहले रोक्यो सरकारी टोली

Banner

काठमाडौँ, चैत २५-

पशुपति धर्मशालामा होटल सन्चालन गरेको बतास समूहले सरकारी टोलीको प्रवेशमा रोक लागाएको छ । परिसरभित्र प्रवेश गर्न खोज्दा बतास समूहका प्रतिनिधिले गेट लगाइ गेट बाहिरै रोकाएका हुन् ।

बतास समूहका प्रतिनिधिले कानुनी उपचारमा रहेकाले सर्वोच्चको अन्तिम फैसला कुर्न आग्रह गर्दा सरकारी प्रतिनिधिले आफूहरुले आफ्नो प्रपर्टी हेर्न पनि नपाउने भन्दै गेट खोल्न आग्रह गरेर केहीबेर भनाभन भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>