देश/प्रदेश
दाङको फेरि ठडियो जनआन्दोलनमा ढालिएको राजा वीरेन्द्रको शालिक
०

दाङ,चैत १४-
दाङको तुलसीपुरमा राजा वीरेन्द्रको शालिक स्थापना गरिएको छ। तत्कालीन विद्रोही शक्ति माओवादीले २०६२/०६३ को आन्दोलनको समयमा तुलसीपुरको वीरेन्द्र चोकमा रहेको राजा वीरेन्द्रको शालिक तोडफोड गरेका थिए। झण्डै १५/१६ वर्षपछि वीरेन्द्र चोकमा वीरेन्द्रको शालिक फेरि स्थापना गरिएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ को आह्वानमा मेटिएको इतिहासलाई बचाउने प्रयास गरिएको वडा अध्यक्ष वीरेन्द्र शाहले जानकारी दिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























