देश/प्रदेश

सातदोबोटो–चापागाउँ सडकखण्ड बिहान ११ देखी अपरान्ह ४ बजेसम्म बन्द हुने

Banner

काठमाडौं,  चैत १०-

ललितपुरको सातदोबोटो–चापागाउँ सडकखण्ड बिहान ११ देखी अपरान्ह ४ बजेसम्म सडक बन्द हुने भएको छ ।

सडक मर्मतको माग राख्दै स्थानियले बिगत दुई दिनदेखि उक्त सडक अवरुद्ध गर्दै आएका थिए ।

सातदोबाटो–चापागाउँ चल्ने सवारी साधनलाई धापाखेल–सुमेरु अस्पताल–सातदोबाटो हुँदै आउने जाने व्यवस्था मिलाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>