देश/प्रदेश

वीरगञ्जमा मेयरपछि, दुई वडाध्यक्षसहित दजनौं नेता एमालेमा प्रवेश

Banner

वीरगञ्ज, चैत ७-

वीरगञ्ज महानगरका मेयर, दुई वडाध्यक्षसहित दजनौं नेता-कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् ।

महानगरका मेयर विजय सरावगीले केही दिनअघि पार्टीपरित्याग गरी एमालेमा प्रवेश गरेका हुन् । त्यसको केही दिनपछि महानगरपालिका– २८ का वडाध्यक्ष जयनारायणसिंह कुर्मी र वडा नम्बर २५ का वडाध्यक्ष विश्वराजप्रसाद कुर्मीसहितका दजनौं कार्यकर्ताले एमाले प्रवेश गरेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई बालकोटमा भएको एक कार्यक्रमबाट पार्टी प्रवेश गराएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>