देश/प्रदेश

यौन दुर्व्यवहार गरेको आरोपः अपराधी समातन गएका प्रहरी माथि आक्रमण

Banner

विराटनगर, चैत ७-

विराटनगरमा यौन दुर्व्यवहार गरेको आरोपमा अपराधी समातन जादाँ प्रहरी माथि आक्रमण भएको छ ।

लेटाङ नगरपालिका– ५ का विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेललाई पक्राउ गर्न खटिएको प्रहरी टोलीमाथि आक्रमण भएको हो ।

लेटाङ–५ का वडाध्यक्ष भूम सूर्य मगरका अनुसार आक्रोशित भीडले शिक्षक व्यवस्थापन समितिका सदस्य र प्रहरीमाथि आक्रमण गरेका छ । उनले भने, ‘दिनभर शिक्षकलाई स्कुलबाट निकाल्न सकिएन, राति प्रहरीले लिएर जाँदै थियो, बाटोमा आक्रमण भयो र अहिले ‘प्रहरीको अवस्था गम्भीर छ ।’

त्यस्तै शुक्रबार शिक्षक पौडेलमाथि कक्षा ७ मा पढ्ने बालिकामाथि घरमै गएर करणीको प्रयास गरेको आरोप आइतबार विद्यार्थीले प्रधानाध्यापकलाई उजुरी गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>