देश/प्रदेश
अर्धचेत अवस्थामा भेटिएकी २१ महिने नाबालिकाको मृत्यु प्रकरणमा २ जना पक्राउ
०

विराटनगर , फागुन २९-
शुक्रबार साझ घर नजिकैको घारीमा अचेत अवस्थामा भेटिएकी नाबालिकाको मृत्युको पक्ररणमा प्रहरीले स्थानीय दुई जनालाई प्रकाउ गरेको छ ।
मोरङको सुन्दरहरैचा–७ की २१ महिने एक बालिकाको शनिबार बिहान उपचारको क्रममा नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको हो ।
जिल्ला प्रहरी प्रमुख एसपी जनार्दन जीसीले प्रकाउ परेका दुई युवकलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जानकारी दिए ।
उक्त घटना शंकास्पद भएको र बलात्कारका कारण मृत्यु भएको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























