देश/प्रदेश
बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दै
०

काठमाडौं, फागुन २९-
आज दिउँसो १ बजेका लागि बागमती प्रदेशको प्रदेशसभा चालु नवौं अधिवेशनको नवौं बैठक बोलाइएको छ ।
फागुनका १४ लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएपछि आज बैठक बस्न लागिएको हो ।
प्रदेशसभा सचिवालयका अनुसार गत पुस ७ र ८ मा चलेको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले अवरोध गरेपछि बैठक अनिश्चित भएको थियो।
आफूहरूको सरकारले ल्याएका महत्त्वपूर्ण योजनाहरू कटौती गरेकोले भन्दै एमालेले विरोध गरेको जनाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























