देश/प्रदेश

कपिलवस्तुमा ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु

Banner

काठमाडौं, फागुन २३–

कपिलवस्तुको वाणगंगा नगरपालिका–११ ओदारीमा हिजो बेलुकी ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय २६ वर्षीय अनिल गाहा रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।

आइतबार बेलुकी साढे ८ बजे भारतिय नम्बरको ट्रकले लु १ ह १९२३ नम्बरको टेम्पोलाई ठक्कर दिएको हो ।

ट्रक सहित चालकलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>