नवलपुर
एमाले स्थानीय विभाग प्रमुख तथा गैँडाकोट इन्चार्जको जिम्मेवारी पौडेललाई
०

गैडाकोट,फागुन १७-
नेकपा एमालेका युवा नेता छत्रराज पौडेल स्थानीय विभाग प्रमुखमा चयन हनुभएको छ । आज बसेको नेकपा एमाले नवलपुरको बैठकले जिल्ला सदस्य समेत रहेका पौडेललाई स्थानीय विभाग प्रमुखको जिम्मा दिइएको हो ।
नेता पौडेललाई पार्टीको गैँडाकोटको ईन्चार्ज समेत तोेकेको नेकपा एमाले गैँडाकाटका उपाध्यक्ष नवराज कंडेलले जानकारी दिनुभयो । गैँडाकोट नगरपालिकाका नगरप्रमुख समेत रहेका पौडेल नेकपा एमालेभित्र लोकप्रीय नेताको रुपमा चिनिनुहुन्छ । बैठकले सहईन्चार्जमा तेजेन्द्र प्रसाद सापकोटा र शिवहरी पौडेललाइ चयन गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























