गण्डकी

पर्वतमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

Banner

काठमाडौं, फागुन १२-

पर्वतको महाशिला गाँउपालिका–१ जमपुरमा बुधबार राति मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानिय ३४ बर्षीय रन बहादुर राना रहेका छन् ।

भोक्सिङ–होश्राङदी सडकखण्ड अन्र्तगत जमपुरमा बुधबार राति राना सवार लु ४५ प १५५३ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय लुङखुले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>